Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
दुर्घटनाको खबरमा आएका चर्चित सेलिब्रेटिहरु ।
साउन, काठमाण्डौ
सेलिब्रेटिहरु यस्ता व्यत्तिहरु ह्ुन् जसको हरेक कुराहरु समाचार बनेर आईहाल्छ । कहिलेकाहि यस्ता समाचारहरु पनि आउँछन् जसलाई पढेर तपाँई हामीलाई पनि पत्याउनै गाह्रो पर्छ । यस्तै केहि चर्चित सेलिब्रेटीहरु जो मर्डर केसमा परे ति सेलिब्रेटहरुको हामी चर्चा गर्दैछौ ।
हेमा मालिनी
भर्खरैको ताजा खबर हो हेमा मालिनीको कारले ठक्कर दिएर विपरित दिशामा रहेको कारमा रहेकी एक बालिकाको मृत्य भएको थियो । यस घटनामा परि हेमालाई पनि चोट लागेको थियो । यस्ता दुर्घटनामा पर्ने हेमा मात्र हैन अन्य केहि चर्चित कलाकारहरु पनि छन् ।
क्याटलिन जेनर
अभिनेत्री क्याटलिनले क्यालिफोर्नियामा ६९ बर्षकी महिलालाई ठक्कर दिएकी थिईन् जसबाट ति महिलाको मृत्यु भएको थियो ।
सलमान खान
सलमान खानको हिट एण्ड रन केस त अहिलेसम्म पनि चलेकै छ । सन् २००० मा सलमानले ३८ बर्षका एक जना व्यत्तीलाई ठक्कर दिएका थिए जसको कारण ति व्यत्तिको मृत्यु भएको थियो । त्यस्तै बलिउडमा सलमानका बारेमा यस्ता कुरा पनि छन् उनले कैयौ सडकमा बस्ने मानिसहरुलाई घाईते बनाएका छन् ।
लिल्लो बानक्याटो
लिल्लोको यो खबरले सबैलाई दङग बनाएको थियो । सन् २००५को कुरा हो उनले अफ ड्युटिमा रहेका पुलिस अफिसरलाई मारेका थिए । उनले गोली हानेको र उत्त पुलिस अफिसरको मृत्यु भएको कुरा सार्वजनीक थियो ।
रेविका गेहर्ट
त्यस्तै गरि हलिउडकी अभिनेत्री रेविका पनि यस शुचिमा छिन् । नौ बर्षका बालक लस एन्जल्सको बाटोमा हिड्दै थिए त्यत्तिकैमा उनको कारले ठक्कर दिदा बालकको मृत्यु भएको थियो ।
ब्रान्डी नरवुड
अभिनेत्री गायिका तथा रचनाकार ब्रान्डी नरवुड ले आफ्नो जिवनमा यो घटनाको अनुभव चाखेकी छिन् । सन् २००६ मा ३८ बर्षका एक व्यत्तिलाई ठक्कर दिएर उनको मृत्यु भएको थियो । जसलाई मार्नेको नाममा ब्रान्डी नरवुडको नाम चर्चामा आयो ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment