Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Filmy Check Post [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
जापानमा चितवनका युवाहरु एकजुट हुँदै ।
जापान ( टोक्यो ) सन्तोष चोखाल
चितवन समाज जापानको जापानमा पुर्नगठन हुने भएको छ । ६ वर्षअघि स्थापना भएको संस्थाको ढिलो गरी पुर्नगठन हुन लागेको हो । जापानमा रहेका चितवनका युवाहरुको सकृयतामा तामझाम सहित चितवन समाजको अगस्ट २९ तारिखमा पुर्नगठन गर्ने तयारी छ ।अगस्ट २९ शनिबारको मन्दिर रेस्टुरेन्ट मिनतो कु मा पहिलो अधिबेशन गरिने जापानमा लामो समय देखी बस्दै आएका चितवनका अग्रज ओम गुरुङले जानकारी दिएका छन् । राम्रो चितवन, हाम्रो चितवन भन्ने मुल नाराका साथ चितवन समाजको पुनर्गठन गर्न लागिएको जनाइएको छ । करिव १ महिना अघीदेखि अनलाईन छलफल भैरहेको चितवन समाजलाई पुर्नगठन गर्न लागी परेका युवा सरोज कंडेलले बताए ।जापानमा चितवनेहरुको जमात ठुलै भए पनि बल्ल युवाहरुको सकृयतामा चितवन समाजको पुनर्गठन हुन लागेको हो । जापानमा रहेका धेरै बौद्धिक वर्गमा पनि चितवनेहरुको वर्चश्व बढी छ ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment