Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
आफ्नो विकीनी अवतारका बारेमा के भन्छीन् आलिया ।
साउन, काठमाण्डौ
बलिउड अभिनेत्री आलिया फिल्म शानदारमा विकीनी अवतारमा देखा परेकी छिन् । आलिया यो भन्दा पहिले पनि डेब्यु फिल्म स्टुडेन्ट अफर ईअरमा पनि विकिनीमा देखिएकी थिईन् । विकिनीमा आलिया निकै नै सुन्दर र हट देखिएकी छिन् । फिल्मको टे«लर रिलिज भए पछि आलियाको विकिनी अवतारको चर्चा खुबै भएको छ । साथसाथै फिल्मको ट्रेलर मन नपराउने सायदै काहि होलान् ।
आफ्नो हट विकिनी अवतारको बारेमा आलिया आफै भन्छीन् "मैले यो फिगर पाउनको लागि धेरै मिहिनेत गरेकी छु । शाहिद र म दुवै सधै जिम जान्थ्यौ अनि त्यहि अनुसारको खाना पनि खान्थ्यौ । लागिरहेको थियो कि विकीनी सिन गर्नु पर्छ तर यति खास हुन्छ भन्ने चाहि थाहा थिएन । मेरो मिहिनेत देखेर बिकास (फिल्मनिर्देशक) प्रभावीत हुनुभयो र फिल्ममा विकिनी सिन राख्ने कुरा सोच्नुभयो । म खुसी छु फिल्ममा मेरो विकिनी सिनलाई सबैले मन पराएका छन् । "
शानदारमा शाहिद कपुरका पिता र बहिनी अनि संजय कपुरको पनि अभिनय रहेको छ । आलियालाई डेब्यु गराएका निर्माता करण जोहर फेन्टम फिल्मस र धर्मा प्रोडक्सनको फिल्म शानदार अक्टोवर २२ मा रिलिज हुदैछ ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment