Radio Audio Program
- Mr.Maiya [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
- Mid Night Sow [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
Find us on Facebook
Updates
नाच्नमा एक नम्बर हुनेको तिज गित बाहिरीयो ।
भदौ १ काठमाण्डौ
तिज नजिकिँदै गर्दा एकपछि अर्को तिजका गितहरु बाहिरिरहेका छन् । ठट्यौली, शालिन, उत्श्रृंखल अनेक प्रकारका तिजगीतहरु बाहिरीने क्रम जारी नै छ । यहि क्रममा बैकुण्ठ महतको लय शब्दमा उज्यालो म्युजिक प्रालिको प्रस्तुतीमा नाच्नमा एक नम्बर तिजको गित युट्युबमार्फत सार्वजनिक भएको छ । गितमा भरत क्षेत्री र दुर्गा सापकोटाको स्वर रहको छ ।
कुमार के सीको निर्देशनमा उक्त गीतको म्युजिक भिडियो बनेको छ । म्युजिक भिडियोमा विजय, कृष्टीना, सन्दीप, दिपिका लगायतको अभिनय रहेको छ । (हेर्नुहोस भिडियो)
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment