Radio Audio Program
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- Filmy Check Post [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
एल्बम बिक्न छोडेपछि पशुपति शर्मा भिकारी (भिडियो सहित)
भदौ २, काठमाण्डौ
पशुपति शर्माका गीत रमाईला, ठट्यौली मात्र होइन, उत्तीकै यथार्थपरक र समसामयिक पनि हुने गर्छन । उनका गीतले कहिले उर्जा दिन्छन् त कहिले पेट मिचिमिच हँसाउँछ । तिजको समयमा व्यस्त गायक पशुपति शर्माको शव्द तथा लयमा पैसालाई सत्तोसराप गरिएको गीत सार्वजनिक भएको छ ।
म्युजिक भिडियोमा पशुपति शर्मा र निरु खड्का भिखारीको रुपमा देखिएका छन् ।
बब्बु थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोले सबैभन्दा पैसा ठूलो भएको भन्दै पैसाको सकारात्मक र नकारात्मक पक्षकोबारेमा देखाउन खोजेको छ । कान्तीपुर साप्ताहिकले प्रस्तुत गरेको उत्त गितलाई आशिष म्युजीकले बजारमा ल्याएको हो । (हेर्नुहोस भिडियो)
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment