Radio Audio Program
- Mr.Maiya [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
- Mid Night Sow [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
Find us on Facebook
Updates
कस्को काखमा लुट्पुटीने मन गर्दैछिन् प्रीयंका ?
भदौ १, काठमाण्डौँ । प्रीयंका कार्की, नेपाली चलचित्र क्षेत्रमा व्यापक माग भएकी नायिका हुन् । उनी अभिनित चलचित्र वडा नम्बर ६ असोज १ गतेदेखि प्रर्दशनमा आउँदैछ । अन्य थुप्रै चलचित्रमा अभिनय गरेर सफलतातर्फ उन्मुख नायिकाले लुट्पुटीनका लागि मायाको खोजी गरेकी छिन् । एक्लो जिवन बिताईरहेकी नायिकाको यस्तो खोजीप्रति धेरैको चासो हुनु स्वभाविकै हो । उनले काखमा लुट्पुटीने मन एउटा म्युजिक भिडियोमा अभिनयको दौरानमा गरेकी हुन् । शिला विश्वकर्माको स्वरमा रहेको इशाराले बोलको आईटम गीतमा उनी बार डान्सरको रुपमा देखा परेकी छिन् । बार डान्सर र ग्राहकबीचको प्रेमलाई दर्शउने गरी गीतको म्युजिक भिडियो गरिएको छ । लोकेन सान्बा लिम्बुले निर्देशन गरेका म्युजिक भिडियालाई निशान घिमिरेले खिचेका हुन् । भुपेन्द्र खड्काको शब्द रहेको यो गीतमा शिव संगम राईको संगीत रहेको छ । (हेर्नुहोस भिडियो)
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment