Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
मिथुनलाई छाडेर बोनी कपुरसँग विहे गरेकी थिईन् श्रीदेवीले ।
साउन,काठमाण्डौ
बलिउडकी चर्चित अभिनेत्री मध्येकी एक श्रीदेवी ५२ बर्षकी भईन् । सन् १९६३ अगस्ट १३ मा जन्मीएकी अभिनेत्री त्रीदेवीले ४ बर्षको
उमेरमानै अभिनयमा कदम राखेकी थिईन् । उनले शुरुवातमा एक तमील फिल्ममा अभिनय गरेकी थिईन् । श्रीदेवीले अभिनयको यात्रामा करिब २००० फिल्ममा काम गरिन् ।
बलिउडकका नागिन,मिस्टर ईन्डिया चालवाज जस्ता चर्चित फिल्मबाट राम्रो छाप छोडेकी श्रीदेवीको देवर अनिल कपुरसँग फिल्ममा जोडी खुबै मिल्थ्यो भनेर पनि भनिएको छ ।उनले अभिनयबाट टाढिएको १५ बर्षपछि फिल्म ईङलिस विङलिसबाट कमब्याक गरेकी थिईन् तर फिल्म सफल भने भएन ।
श्रीदेवीलाई अफ्नो रुप अनि अभिनय कलाले सबैको मन जित्न सफल भएकी अभिनेत्रीको रुपमा लिईन्छ । पहिले मिथुन चक्रवर्तीको प्रेममा रहेकी श्रीदेवीले एक्कासी आफुभन्दा ८ बर्ष जेठा बोनी कपुरसँग विहे गरिन् । जसले बलिउड दुनियालाई नै चकित बनाएको थियो ।
भारतीय सन्चार माध्ययमका अनुसार श्रीदेवी बोनी कपुरसँग विहे गर्न चाहादैनथिन् तर पनि उनलाई विहे गर्नै पर्यो । अर्को कुरा के पनि छ भने उनि विहे भन्दा पहिलनै गर्भवती भएकी थिईन् ।
हाल श्रीदेवी र बोनी कपुरका दुई छोरी छन् जानवी र खुसी । श्रीदेवी बोनीकी दोस्री पत्नी हुन् । अभिनेता अर्जुन कपुरकी आमा बोनी कपुरकी पहिली पत्नी थिईन् ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment