Radio Audio Program

Find us on Facebook

Updates

राम्री मान्छेको माया खोज्दै गायक बिराट कडरीया ।

साउन, काठमाण्डौँ । बिराट कडरीयाको नयाँ गीतको म्युजिक भिडियो बाहिरीएको छ । मान्छे त राम्री हो बोलको उक्त गीतमा बिराट कडरीयाको स्वर, शब्द तथा संगीत रहेको छ । गीतको म्युजिक भिडियोमा किशोर र बुनुको अभिनय छ ।

 

दुबै नयाँ मोडल रहेको यस गीतलाई जिवन चौलागाईँले निर्देशन गरेका हुन् । गीतले अनायासै भेटिएकी सुन्दरीप्रतिको आर्कषणलाई देखाएको छ । सहस शाक्यको एरेन्जमेट रहेको यस गीतलाई रेवल क्रियसनले बजारमा ल्याएको हो । (हेर्नुहोस भिडियो)

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।

Post Comment

Radio Audio Live