Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
Find us on Facebook
Updates
जब करिनाका पती र पूर्वप्रेमीको भेट भयो तब के भयो ?
साउन, काठमाण्डौ
करिना कपुरका पति शैफअलि खान र पूर्वप्रेमी शाहिद कपुर पहिलो पटक मञ्चमा एकसाथ देखा परेका छन् । सबैका लागि नौलो देखिएको उनीहरुको एक सेल्फी करन जोहरले इन्स्टाग्राममा सेयर गरेपछि यो चर्चाको विषय बनेको हो । ईन्स्टाग्राममा फोटो सेयर गर्दै करनले लेखे, जब दे मिट "jab they meet " ।
करिना कपुर र शाहिद कपुरले जब वी मिटमा सँगै काम गरेका थिए । तर फिल्म जब वी मिट भन्दा पहिले नै उनिहरुको ब्रेकअप भईसकेको थियो । पछि करिना कपुरले सैफसँग विवाह गरिन् र शाहिदले एक महिना अघि मात्रै मिरा राजपुतसँग बिहे गरेका छन् ।
करिना र शाहिदको सम्बन्धले सैफ र शाहिदको सम्बन्धमा कुनै पनि असर नपारेको कुरा उनीहरुले सेटमा पुस्टी गर्ने प्रयास गरेका छन् । उनिहरु दुवैजना सेटमा सँगै बसेको देख्दा सम्बन्ध सुमधुर रहेको जस्तो दिखिन्थ्यो । त्यतिमात्रै हैन उनिहरु सँगसँगै नाच्न पनि पछी परेनन् ।
अर्को रमाईलो के छ भने, शाहिदले आफ्नो बिहेमा करिनालाई समेत बोलाएका थिए । तर उनिहरु काम बिशेषले गर्दा जान पाएनन् । पछि करिना कपुरले भनेकी थिईन् शाहिद एक राम्रो व्यक्ती हुन् उनि एउटा राम्रो पती पनि साबित हुनेछन् ।
फिल्म फैन्टमको प्रमोशनका क्रममा सैफ र कट्रिना झलक देखलाजाको सेटमा पुगेका थिए । फिल्म २८ अगस्टमा रिलिज हुँदैछ । आजकल पनि शाहिद र करिना कुरा गर्दा सामान्य तरिकाले नै कुरा गर्छन् । शाहिद र करिना अब छिट्टै नै फिल्म उड्ता पञ्जाबमा एकसाथ देखा पर्दैछन् ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment