Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Facebook Store [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- Joke Station [ Listen ] [ Download ]
Find us on Facebook
Updates
शाहरुख पछि सलमान र आमिरसँँग काम गर्ने मन
असार, काठमाण्डौ
डेब्यु फिल्म हिरोपन्थीपछि अभिनेत्री कृती सेननले फिल्म दिलवालेमा काम गरेकी छन् । उनले उत्त फिल्ममा शाहरुख खानसँग काम गर्न पाउँदा आफुलाई निकै नै भाग्यमानी पनि ठानेकी छन् । फिल्ममा उनि वरुन धवनको जोडिको रुपमा छिन् ।
कृतिको अब अन्य दुई खान आमिर खान र सलमान खानसँँग पनि काम गर्ने र्ईच्छा भएको बताईन् । उनले भनेकी छन् "म आफ्नो करियरको सुरुवातमै बलिउडका किगं खान अर्थात शाहरुख खानसँग काम गर्न पाउँदा निकै नै खुसि छु र आफुलाई भाग्यमानी ठानेकी छु । "
उनले अगाडी भनिन् "अब म दुई खानसँग काम गर्न चाहान्छु आजसम्म मैले ठुलो पर्दामा देखेको दुई व्यत्ति । म फिल्म भन्दा बाहिरको परिवारबाट हुँ र मेरो लागि यो एक सपना भन्दा कम छैन । कहिले काहि त म सोच्ने गर्छु यो सपना हो की विपना हो ।"





Post Comment