Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
शानदारको ट्रेलर सार्वजनिक ।
पहिलो पटक स्त्रीन सेयर गरेका आलिया भट्ट र शाहिद कपुरको फिल्म शानदार हेर्नको लागि दर्शकहरु उत्साहित भएका छन् । निर्देशक बिकास बहलको फिल्म शानदारको टे«लर रिलिज भएको छ । फिल्ममा शाहिद कपुर र आलिया भट्टका साथसाथै शाहिद कपुरका पिता पकंज कपुर र बहिनी सना कपुर पनि छन् ।
शाहिदकी बहिनी सनाको यो पहिलो फिल हो । फिल्म शानदार २२ अक्टोवरमा रिलिज हुदैछ ।फिल्म शानदारमा आलियाको विकिनी रुप पनि देख्न पाईने छ । फिल्मलाई करन जोहर र फेन्टम कमपनीले निर्माण गरेको हो ।
ट्रेलर हेरेरै अन्दाज लगाउन सकिन्छ की फिल्म रोमान्टीक कमेडि बेसमा आधारित छ । ३ मिनेट १६ सेकेन्डको टे«लरमा नै शाहिद र आलियाको मस्ती स्पस्टै झल्कीएको छ ।
फिल्मको विषय बस्तु डेस्टिनेसन वैडिङ बताईएको छ । फिल्ममा धेरै रमाईला सिनहरु छन् । फिल्मको ट्रेलरलाई अहिलेसमम लगभग सात लाखले हेरिसकेका छन् ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment