Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
Find us on Facebook
Updates
फिल्मफेयरको कवरमा अक्षय कुमारको नयाँ लुक ।
साउन, काठमाण्डौ
अभिनेता अक्षय कुमार त्यी अभिनेता मध्येका एक हुन् । जसलाई बढ्दो उमेरले खासै असर पारेको छैन । यहि कारण त उनी ४७ बर्षका हँुदापनि जवान देखिन्छन् । हालसालै अक्षयले फिल्मफेयर पत्रिकाको लागि एक फोटोशुट गराएका छन् । जसमा उनी कालो चस्मा र दाह्रीमा देखिएका छन् । दाह्री पालेका अक्षय फोटोमा निकै ह्याण्डसम देखिएका छन् ।
अभिनेता अक्षय कुमार अहिले उनको नयाँ फिल्म ब्रदर्शको प्रमोशनमा व्यस्त छन् । फिल्म आउँदो शुक्रबार रिलिज हुँदैछ । पहिलो पटक अक्षय र सिद्धार्थ मल्होत्राले सँगै काम गरेको ब्रर्दशमा अभिनेत्री ज्याकलिन फर्नान्डिज पनि छन् ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए
More Updates
- एक दर्जन उखान टुक्का पढ्नुहोस मज्जाले हाँस्नुहोस ।
- कपाल झरेर दिक्क हुनुहुन्छ ? थाहा पाउनुहोस् तपाईको शरिरले के भन्न खोज्दैछ ।
- कोकाकोला फिगरबारे मदनकृष्णको चासो, नायिका अशिष्मा बनीन् गायिका, ।
- फिट रहनका लागि खानुस्, ब्लड ग्रुप अनुसार खाने कुरा ।
- फिल्म रिलिज नहुँदै वर्षाको वरीपरी घुम्न थाले भमरा (भिडियोसहित)





Post Comment