Radio Audio Program

Find us on Facebook

Updates

बहादुर खरायो जसले सर्पको मुखबाट बच्चा निकाल्यो (भिडियो सहित)

असार,काठमाडौं । अविश्वासनिय सघंर्ष पश्चात आफ्ना बच्चालाई सर्पको मुखबाट बचाउन सफल भएको छ ।  बच्चालाई छाडेर अन्यत्रै गएको मौकामा एउटा कालो सर्पले धमाधम निल्न लाग्दै गर्दा बच्चाहरु चिच्चाएपछि आमा खरायोको आक्रमण पश्चात सो सर्पलाई लखेट्न सफल भएकोे छ ।  

 
कुन देश र स्थानमा त्यो घटना भएको थियो । खुल्न नसकेपनि कुनै घरको आगँनमा खरायो र सर्पको रस्साकस्सी भएको थियो ।   सर्पले खरायोको बच्चा छाडेर भाग्न खोज्दापनि आमा खरायोले टोक्दै र चिर्थदै हावामा उडाएर आफ्ना बच्चाको सुरक्षा गरेको थियो । 

Video

 

Post Comment

Radio Audio Live