Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
संसारकै पहिलो ब्रेन टू ब्रेन म्यासेज सोच्दा सोच्दै हुनेछ गफ
असार १०, काठमाडौं । आजकल इन्टरनेट कनेक्शनको रÏतार तिब्र गतिमा भई रहेको छ । हामीहरु ति उपकरणहरुको प्रयोग गरीरहेका छौं । हामीलाई लागि रहेको छ हर समय अनलाईनमा रहनाले हामीलाई मद्दत गर्छ ।
कयौ पटक यस्तो लाग्छ कि हामी हरेक पल इमेल कम्युनिकेशन सँग जोडिएका हुन्छौं ।यो राम्रो हो या नराम्रो यसमा अलग तरिकाले बहस हुन सक्छ । र यो सम्भव पनि छ ।
धेरै समय पहिलेको कुरा होइन म एक अर्कासँग सम्पर्कको लागि दिनहु या कहिलेकाहिँ हप्ता सम्म पर्खन्थें ।
यस्तैमा अनलाईन कम्यूनिकेशनको सबैभन्दा राम्रो तरीका के हुन सक्छ भने । अब यस्तो समय आउने छ जब एक मानिस अर्को मानिससँग सिधै दिमाग बाटै सीधा सम्पर्क गर्न सक्छ ।
यदी यस्तो भयो भने सबैभन्दा पहिले टाइपिङका झन्झटबाट छुटकारा मिल्छ । जस्तो कि दिमागमा कुनै आइडिया आयो भने त्यसलाई सिधै आÏनो साथिलाई सेयर गर्न पाउनु हुन्छ उ दुनियाको जुन सुकै कुनामा होस ।
हालै यस दिशामा पहिलो कदम उठाइएको छ । एक ताजा प्रयोगमा हजारौं मिल टाढाको दुई जना मानिसका बिच इन्टरनेटको सट्टा बे्रन टू ब्रेन कम्यूनिकेशन हुन सक्ने दावी छ ।





Post Comment