Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सन्नी लियोनले खेलेको फिल्म रिलिज नहुने
असार, काठमाडौं । फिल्म ‘मस्तिजादे’ रिलिज नहुने भएको छ । सेन्सर बोर्डको जाँच समिती र पुुनरिक्षण समितीका जाँच पछि पनि फिल्म मस्तिजादे रिलिजको लागि पास हुन सकेन । फिल्ममा सन्नि लियोन मुख्य भुमिकामा छिन् ।
ट्राईब्युनलले आफ्नो निष्कर्ष पत्र लेखेको छ । प्रितीस नन्दिले निर्देशन गरेको उक्त फिल्म पुर्णरुपमा पुरुष र महिलाको फरक फरक अगंमा केन्द्रित रहेको छ ।
“फिल्ममा समावेश गरीएको कुराले समाजमा नराम्रो असर परोस भन्ने होइन, फिल्ममा देखाईएका दृश्यले केहि कुरा सिक्न सकियोस् तर यहाँ उल्लेख गरीएका भद्धा तथा अश्लिल दृश्यले मात्र पैसा कमाउने काम गरेको छ ।
यसले दर्शकको दिमाग बिर्गाछ ।” सेन्सरले भनेको छ । सेन्सरको तिन चरणबाछ खारेज भईसकेपछि अब फिल्म निर्माताको हाई कोर्टमा जानुको अलावा कुनै पनि उपाय देखिदैन ।





Post Comment