Radio Audio Program

Find us on Facebook

Updates

जर्मनमा उत्तेजक सामग्री वाला इ–बुक्समा बन्देज

असार,काठमाडौं ।जर्मनमा सेक्स सामग्री वाला इ–बुक्स राती १० बजे देखि विहान ६ बजे भित्र मात्र खरिद गर्न सकिन्छ । यो नियम जर्मनीमा बयस्क फिल्म देखाउने वाला सिनेमाघर मा २००२ देखि लागु थियो तर अब अहिले इन्टरनेटमा मौजुद इ–बुक्समा पनि लागू गरिदियो ।

उत्तेजक सामग्री वाला किताब बच्चाको लागि सजिलैसँग उपलब्ध हुनाले विक्रिती बड्न सक्ने भएकोले यसको सम्बन्धमा उजुरी परेपछि यो नियम लागु गरिएको हो । तर कसैले यसलाई पागलपन भनेर बताएका पनि छन् ।

त्यसैले जर्मनीमा प्रकाशक र किताब बेच्नेहरुको एशोसिएसनलाई भनिएको छ कि यो नियमलाई लागु गर्न अन्य कुनै बाटो रोज्नु ।जबकी एशोसिएशनको कानुनी टीमले बच्चाले यसबाट बच्न कुनै बाटो निकाली हाल्छन् । यस्तो व्यवस्थाले बच्न मुश्किल हुन्छ जसमा उमेरको प्रमाण मागिएको हुन्छ त्यसबारे पनि बाटो खोजि भई रहेको  छ । 

यस नियमको पालन नगर्नेमा किताब बेच्नेहरुलाई साढे तीन करोड रुपयाँ सम्मको जरिवाना लाग्न सक्छ । यस सम्बन्धमा एक मिडियावालाको भनाई यस्तो थियो कि इ–बुक्समा पनि यस्तो कानुन लगाउनुको कुनै तुक छैन । 

उनले भने जर्मनभन्दा बाहिरको वेभसाईटमा वयस्क सामग्रीको विनारोकतोक खुल्लै भएको देख्दा देख्दै पनि जर्मनीको वेभसाइटमा प्रतिबन्ध लगाउनु नालायकी काम हो । राजा कन्यूटले भनेका थिएकी ज्वारभाटालाई कसैले रोकन सक्दैन तर जर्मनीमा किन यस्तो

Post Comment

Radio Audio Live