Radio Audio Program

Find us on Facebook

Updates

शाहरुखकी पत्नि र करन जोहरले भाँचे कम्मर

 

अहिले शाहरुख खानकी पत्नि गौरी खान आफुले  करन जोहरसँग गरेको डान्सका कारण चर्चामा आएकी छन् ।  उनिहरुको डान्सको तस्वीर शोसल मिडियाहरुमा भाईरल बनेका छन् । अहिले फिल्म मेकर  करन जोहर आफ्नी बेस्ट फ्रेन्ड गौरी खानका साथमा वेनिसमा हाई प्रोफाईल बिहेमा पुगे । बेवी डल कनिका कपुरले आफ्नो अर्को गित चिट्टीया कलैयामा आवाज दिने बित्तिकै गौरी र करन डान्स फ्लोरमा  पुगे । त्यहाँ उनिहरु मज्जाले कम्मर मर्काउँदै नाचे पनि ।

 

चार दिनको उक्त हाई प्रोफईल बिहेमा करन जोहर नितु कपुर श्वेता बच्चन ,जया बच्चन , डिजाईनर मनिष मल्होत्रा पनि पुगेका थिए । स्टारहरुले वेनीसको बिहेको फोटोहरु शोशल मिडियामा शेयर गरेका छन् । १३ जुनमा वेनिसमा आयोजीत लडंन वेस्ड ईन्डस्ट्रियालिस्ट  किमि रपामेला ग्रोभरका छोराको बिहेमा पुगेर करन र गौरीले गरेको डान्सले  अहिले खुबै चर्चा पाईरहेको छ ।

Post Comment

Radio Audio Live