Radio Audio Program
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Gaunsahar Express [ Listen ] [ Download ]
- Mr. Maiya [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- Joke Station [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सनी देवलको फिल्म‘मोहल्ला असी’को ट्रेलर ...............
असार, काठमाडौं । सनि देओलको चर्चित फिल्म‘मोहल्ला असी’का ट्रेलर लिक भयो । यू टुवमा देखिएको यो ट्रेलर अत्यधिक विवादीत भएको छ ।
फिल्म के लीक हुए ट्रेलर में कई बोल्ड सीन्स के अलावा आपत्तिजनक डायला‘गभी शामिल हैं.वाराणासी को टुरीजमको हालको बयान गर्ने यो फिल्म‘मोहल्ला असी’को कहानी काशीनाथ सिंहको हिन्दी उपन्यास ‘काशीका अस्सी’ मा आधारित छ ।
ट्रेलरमा देखाएको एक सिनमा भगवान शिव आÏनो भक्तलाई गोली ठोकेको देखाईएको छ । आÏनो फिल्मी जीवनमा कहिले पनि गाली नगर्ने सनी देवल पनि यो फिल्ममा आपत्ति जनक भाषाको प्रयोग गरेको देखिएको छ । डा. चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको यो फिल्ममा साक्षी तंवर र रवि किसन पनि मूख्य भूमिकामा देखिएका
छन् ।





Post Comment