Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
Find us on Facebook
Updates
अन्नाको नाममा रहेको घरमा छुट्टी मनाउँछन् शुनिल शेट्टी ।
साउन, काठमाण्डौ
मुम्बई नजिकै खडांलामा अन्नाको नामबाट एक घर छ जहाँ ऐस आरामको लागि कुनैपनि कुराको कमि छैन । अभिनेता शुनिल शेट्टीले यो घर आफ्नी श्रीमतिसँग मिलेर सजाएका छन् । शुनिल यो घरलाई आफ्नो दोस्रो घर बताउँछन् ।
उनि फुर्सदको समया बिताउँनको लागि उक्त घरमा पुग्छन् । गत बर्षमात्रै शुनिलले मिडियालाई उक्त घरको फोटो खिच्ने अनुमति दिएका थिए ।त्यसपछि मात्रै उनका प्रशंसकहरुले उनको दोस्रो घरको झलक देख्न पाएका थिए ।
अन्ना नाम अरु कसैको नभएर अभिनेता शुनिल शेट्टीकै हो । अन्ना ५४ बर्षका भए । सन् १९६१ अगस्ट ११ मा जन्मीएका शुनिलले सन् १९९२ देखि बलिउडमा प्रवेश गरेका थिए ।
सन् १९९२मा उनको डेव्यु फिल्म नै चर्चित भएपछि उनलाई बलिउडमा अघि बढ्नको लागि सहज भएको थियो । सपुत, हेर फेरि, मोहरा, दिलवाले, लगाएत दर्जनौ फिल्ममा हामीले शुनिललाई देखिसकेका छौ ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए
More Updates
- एक दर्जन उखान टुक्का पढ्नुहोस मज्जाले हाँस्नुहोस ।
- कपाल झरेर दिक्क हुनुहुन्छ ? थाहा पाउनुहोस् तपाईको शरिरले के भन्न खोज्दैछ ।
- कोकाकोला फिगरबारे मदनकृष्णको चासो, नायिका अशिष्मा बनीन् गायिका, ।
- फिट रहनका लागि खानुस्, ब्लड ग्रुप अनुसार खाने कुरा ।
- फिल्म रिलिज नहुँदै वर्षाको वरीपरी घुम्न थाले भमरा (भिडियोसहित)





Post Comment