Radio Audio Program
- Dinko Dailo [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- Facebook Store [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
चर्चित कलाकारका गुमनाम श्रीमतीहरु के यिनीहरुलाई चिन्नुहुन्छ ?
काठमाण्डौ । यी हुन सुनिल सेट्टिकी पत्नि माना सेट्टि । माना बलिउडका पार्टिहरुमा कमै देखिन्छिन् तर उनको कपडा लगाउने तरिकाको भने बलिउड भरिनै चर्चाको बिषय बन्छ ।
बलिउड किसरका नामले चिनिने ईमरान हासमीले आफ्नी पत्निलाई भने मिडियाबाट टाढै राख्छन् । यी हुन इमरान हाशमीकी पत्नी परवीन शाहनी ।
यी हुन् सलमानी भाउजु र सोहेल खानकी पत्नी सीमा सचदेवा खान । यीनको सौन्दर्य पनि बलिउडका कुनै नायीका को भन्दा कम छैन । पेशा ले यीनी नर्स हुन यीनको स्टाइलपनि अरुको भन्दा फरक छ ।
यी हुन अनिल कपुर की पत्नी र सोनम कपुरकी आमा सुनिता कपुर । उनिपनि स्टाइलको मामलामा छोरी भन्दा कम छैनन् ।
यी हुन इरफान खानकी पत्नी सुतापा सिकदर ।
बबीदेओल की पत्नी तान्या आहुजा पनि क्यामेराको सामुन्ने कम आउँछिन् ।
ईमरान खानकी पत्नि अवन्तिका मालिक पनि मिडियामा खासै आउँदिनन् ।तर यीनको स्टाईलको चर्चा असाध्यै छ ।
महीप सन्धु वास्तवमा अष्ट्रेलिया निवासी हुन् । यी गजब की देखिन्छिन् ।
यीनी हुन गोविन्दकी पत्नि सुनिता आहुजा ।
प्रिया रुचाल जोन सँग विवाह गरेपछि निकै क्यामराको अगाडि देखिन थालेकी छन् । पेशाले यीनी बैंकर हुन् यीनको स्टाइलपनि निकै हट देखिन्छ ।





Post Comment