Happy

Radio Audio Program

Find us on Facebook

Updates

वैदेशिक रोजगारीमा जाँदा यस्ता समस्या भोग्नु पर्ला । (भिडियोसहित)

भदौँ ५, काठमाण्डौँ । 

गोर्खा पल्टनको सफलता पछि नारायण रायमाझीले चलचित्र परदेशी दर्शकमाझ ल्याएका छन् । वैदेशिक रोजगारीको विषयमा केन्द्रित चलचित्र गोर्खा पल्टनले गतिलो सफलता पाएपछि फेरी पनि यस्तै कथामा निर्मित चलचित्र लिएर आएका हुन् । उनको चलचित्र परदेशी दशैँको छेको प्रर्दशन हुने भएको छ । चलचित्रले कतारमा नेपाली महिलाले गर्नु पर्ने संघर्षको विषयलाई उठान गरेको छ । राजेश वंशलसँगको साझेदारीमा रायमाझीले फिल्म बनाएका हुन् । फिल्मको प्रोमा र गीत रिलिज गरिसकिएको छ । गीतले पनि धेरै दर्शकको मन तान्ने अपेक्षा गरिएको छ । हेर्नुहोस चलचित्र परदेशीको प्रोमो र गीत । 

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।

Post Comment

Radio Audio Live