Happy

Radio Audio Program

Find us on Facebook

Updates

शर्मीला गुरुङलाई अहिलेकोे तिजमा किन पर्यो पीर ?

भदौ,काठमाण्डौ
सुमधुर स्वरकी धनी गायिका शर्मीला गुरुङको तिज गीत पनि बाहिरीएको छ । तिजका गीत बाहिरने क्रम बढ्दै गर्दा आहिलेको तिजमा पीर पर्या छ भन्ने बोलको गीत बाहिरीएको हो । गीतहरुमा उत्श्रृंखलता बढ्दै गर्दा उनले भने शालीन गीत ल्याएकी छिन् । गीतमा उनलाई मोहन खड्काले स्वरमा साथ दिएका छन् । भावना म्युजिक सलुसनले बजारमा ल्याएको उक्त गितलाई कपिल लामाले निर्देशन गरेका छन् । यो गितलाई अस्मीता सुवेदीले प्रस्तुत गरेकी हुन् । हेर्नुहोस भिडियो ।

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् । 

Post Comment

Radio Audio Live