Radio Audio Program
- Dinko Dailo [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- Mid Night Sow [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
Find us on Facebook
Updates
शालीन गीतको अपेक्षा गर्न कोमल ओलीको आग्रह ।
भदौँ ५, काठामाण्डौँ । कामल ओली भन्ने बित्तिकै तिजको समयमा पोइला जान पाम भन्ने गीत नै सबैको सम्झनामा आउने गर्छ । उनले थुप्रै राम्रा गीतहरु पनि गाएकी छिन् । त्यति नै संख्यामा चर्चा कमाउने खालका गीतहरु उनले गाएकी छिन् । तिज संस्कृतिलाई बिथोल्ने खालको गीत कोमल ओलीले गाईन भनेर कुनै समय उनको कुरा काट्नेहरु पनि उत्तिकै भेटिन्थे । यो वर्ष भने उनको तिज गीतलाई लिएर कुनै चर्चा भएको छैन । किनकी उनले आफुले यो वर्ष तिज गीत निकालेकी छैनन् । यद्यपी पानी नखाई बोलको शालीन गीतमा उनले आवाज मात्र होईन अभिनय पनि गरेकी छिन् । भड्कीला भन्दा अब कोमल ओलीबाट यस्तै गीतको अपेक्षा गर्न पनि उनले शुभेच्छुकमाझ आग्रह गरेकी छिन् । योसँगै देशमा उमंग छाएमा फेरी मान्छे उफार्ने तर सकारात्मक गीत ल्याउने उनको वाचा छ । हेर्नुहोस भिडियो ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment