Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
Find us on Facebook
Updates
कसरी तयार पारियो बाहुबलीका सिनहरु (फोटोफिचर)
साउन,काठमाण्डौ
एस एस राजमौलीको फिल्म बाहुबली साउथ ईन्डीयाको अहिले सम्मकै बढि कमाउने फिल्म बनेको कुरा त तपाँईलाई थाहै होला । हालसम्म फिल्मले ५सय ३३ करोड कमाई गरिसकेको छ ।
फिल्मको सफलताको पछाडी यसमा देखाईएका सिनहरुको मुख्य भुमिका छ । यस फिल्ममा ४५०० देखि ५००० भिजुवेल ईफेक्ट्स प्रयोग गरिएको छ जसका कारण बाहुबलीले धेरै कमाई मात्रै गरेको छैन वल्र्ड क्लास लुक पनि प्राप्त गरेको छ ।
फिल्ममा हिरोले पहाड चढ्नु , हावामा उड्नु धनुष चलाउनु आदि ईत्यादी कुराहरु कसरी सम्भव भए त ? आज हामी तपाँईलाई केहि तस्वीरहरु देखाउँदैछौ जसलाई हेरेर तपाँई पनि थाहा पाउन सक्नुहन्छ ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment