Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Gaunsahar Express [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr. Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
एक फोन कलले किन हडबडाईन काजोल ?
साउन , काठमाण्डौ
बलिउड अभिनेत्री काजोल आफ्नी बहिनी तनिषाको नाटक "द ज्युरी"को लागि राखिएको सवांदाता सम्मेलनमा सहभागि हुन गएकी थिईन् त्यहा उनि एक फोन कलका कारण निकै नै डराएको देखिईन् । काजोल धेरै बर्षपछि मिडियासँगको कुराकानीमा सहभागि भईन् उनले बताईन् म निकै नै उत्साहित छु , मलाई लाग्छ तनिषा कमालकी हुन गईरहेकी छ । रगंमन्च र कलाकारको सम्बन्धका बारेमा काजोलले भनिन् "मलाई लाग्छ एक कलाकारका लगि रगंमन्च एक राम्रो ठाउँ हो ।"
यहि क्रममा काजोलको फोन बारम्बार बजिरहेको थियो उनले फोन उठाईन् र कसैसँग कुरा गरिन् । कुरा गरिसकेपछि उनि हडबडाउँदै र माफि माग्दै मन्चबाट बाहिरिईन् । तनावमा देखिएकी काजोलले आफ्ना ड्राईभरलाई मराठिमा गाडि म आफै चलाउँछु भन्दै उनि त्यहाबाट गईन् । शुरुमा उत्साहित भएकी काजोल पछि एक फोन कलले किन हडबडाईन् त ? त्यो भने खुलेको छैन ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment