Radio Audio Program

Find us on Facebook

Updates

यी हुन् टाईगर श्राफकी गर्लफ्रेण्ड ।

साउन, काठमाण्डौ
जैकी श्राफका छोरा टाईगर श्राफले बलिउडमा आफ्नो राम्रो पहिचान बनाईसकेका छन् । फिल्म हिरो पन्थीका हिरो टाईगरको हातमा एक सुन्दर गर्ल फ्रेन्ड पनि छन् । ति हुन् दिशा पटनानी । दिशा २०१३ की फेमिना मिस इण्यिा ईन्दौर हुन्  ।

दिशा र टाईगर प्राय रातको समयमा पनि सँगै घुम्छन् । साथ साथै उनिहरु लङग ड्राईभ र फिल्महलमा पनि देखा पर्छन् । टाईगर र दिशा आफ्नो सम्बन्धमा सिरियस छन् । तर, पनि उनीहरु पब्लिक ठाउँमा भने सँगै दखिदैनन् । दिशाले केहि प्रिन्ट र टिभिका विज्ञापनहरुमा काम गरिसकेकी छिन् ।


टाईगरको आगामी फिल्म बागीको लागि पहिले उनकी गर्लफ्रेण्डलाई नै लिने भनिएको थियो । तर पछि श्रद्धा कपुरको नाम आयो । त्यसपछि उनि टाईगरसँगको अन स्त्रीन रोमान्सबाट बञ्चीत भईन । 

दिशा छिट्टै नै तेलुगु फिल्मबाट आफ्नो फिल्मी करियर शुरु गर्दैछिन् ।

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् । 

Post Comment

Radio Audio Live