Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Gaunsahar Express [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr. Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
शाहरुखसँग भएको विवादका बारेमा के भन्छीन् दिपिका ?
साउन,काठमाण्डौ
शुत्रबार बालिउड अभिनेत्री दिपिकाले आई वेयर कम्पनीको नयाँ कलेक्सन लन्च गरिन् । अहिले दिपिका आफ्नो ट्वीटलाई लिएर चर्चामा छिन् । दिपिकाले गरेको ट्वीटले उनलाई बलिउडमा प्रवेश गराउने कै मन दुखाएको बुझिएको छ । दिपिकालाई बलिउडमा ब्रेक दिने अभिनेता अरु कोहि नभएर शाहरुख खान हुन् ।
दिपिकाको उक्त ट्वीटले शाहरुख खान रिसाए भन्ने चर्चा छ । ट्वीटमा दिपिकाले शाहरुख र आफ्नो फिल्म प्रर्दशन समय जुधे पनि आफैँले सफलता पाउँछु भन्ने भावको स्टाटस ट्वीट गरेकी थिईन । धेरै पटक रि ट्विीट गरिएको उक्त ट्वीट पछि उनले डिलिट नै गरिन् ।
यहि कुुरा के हो त भनेर दिपिकालाई सोध्दा उनले यो खबरमा सत्यता नभएको बताईन । शाहरुखसँग राम्रो सम्बन्ध रहेको दाबी गर्दै दिपिकाले लन्चीङमा काजोल र ऐश्वर्याको पनि जमेर प्रशंसा गरिन् । उनले काजोल र ऐश्वर्याका आँखा आफुलाई एकदमै मन पर्ने भन्दै प्रशंसा गरेकी हुन् ।
आफ्नी आमालाई फेसन आईकन मान्ने दिपिका हाल संजय लिला भन्सालीको फिल्म वाजीराव मस्तानी र ईम्तीयाज अलिको फिल्म तमाशामा व्यस्त छिन् ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment