Radio Audio Program
- Mr.Maiya [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Musical Show [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Khusika Rangaharu [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सोनमको ड्रेसले उडायो सबैको होस।
साउन काठमाण्डौ
सेलिब्रेटीहरुले गेटअपमा निकै ध्यान दिने गर्छन । शुभेच्छुकहरुमाझ अझै सुन्दर देखिन उनीहरुले विभिन्न उपायहरु अपनाउने गर्छन । उनीहरु एउटै ड्रेसमा दोहोर्याएर जनमासमा हत्तपत्त देखिदैनन् ।
यो चलन अझ बढि नेपालमा भन्दा बढी बलिउड र हलिउडमा छ । पछिल्लो समय बलिउडकी स्टाईल दिवा सोनम कपुरको गेटअपले धेरैको ध्यान खिचेको छ ।
उनले लगाएको पहिरनले एकपटक फेरि धेरै शुभेच्छुकको होस उडाएकी छिन् । हालै मात्र आई आई जे डब्लु २०१५मा सोनमले लगाएको ब्याकलेस गाउनको अहिले बलिउडमा सर्वत्र चर्चा छ । उनि त्यहाँ उक्त गाउनमा र्याम्प गर्दै थिईन् ।
उक्त डे«स सँगसँगै उनले लगाएको डायमण्डले पनि उनलाई अझै सुन्दर देखाएको थियो । उक्त कार्यक्रमको सुरुवात पनि सोनम आफैले गरेकी थिईन् ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए
More Updates
- प्रधानमन्त्री कोइरालाको गुनासो, फुटबल खेल्न थोरै समय मात्रै दिए ।
- विवाह गर्ने उमेर भएका केटाहरुले गर्न नहुने ६ गल्तीहरु
- हरेक प्रेमीकाले ब्वाईफ्रेण्डसँग सजिलै बोल्ने झुठहरु !
- मुना थापा मगरले मायालु पारामा बोलाईन् परदेशी कालुलाई । भिडियो सहित
- पत्नीमा यी चार गुण भएका पुरुष देवराज इन्द्र समान हुन्छन् ।





Post Comment