Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Gaunsahar Express [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr. Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
शुटिङको अन्तीम दिन किन रोए रनवीर र दिपिका
साउन,काठमाण्डौ
गहिरो प्रेममा रहेर पनि एकअर्काबाट टाढिएको जोडि हो रनवीर कपुर र दिपिका पादुकोनको । प्रेमसम्बन्ध छुटेपनि उनिहरु फिल्ममा सँगै काम गर्न भने तयार छन् । दिपिका र रनवीर अभिनित फिल्म तमाशाको शुटिङको अन्तीम दिन शुटिङ समाप्त भएपछि सबै जना भावुक भए ।
खास गरि रनवीर र दिपिका पादुकोन, दुवैजना पुरै युनिटका अगाडी रोए र सबैलाई भावुक पारे । दिपिका र रनवीर केहि बर्ष पहिलेसम्म प्रेमी प्रेमीकाका साथसाथै मिल्ने साथि पनि थिए ।
उनिहरुको प्रेम छुटेपनि मित्रता भने अझैपनि गहिरो नै छ । हाल दिपिका, रनवीर सिंहसँगको प्रेममा छिन् भने रनवीर, कट्रिनासँग लिभ ईनरिलेसनसिपमा छन् । तर पनि उनिहरुलाई एक अर्कालाई गुड बाई भन्न अझैपनि गाह्रो परिरहेको छ ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment