Radio Audio Program

Find us on Facebook

Updates

शाहरुखको सेल्फी शोशल मिडियाहरुमा भाईरल बन्दै ।

असार, काठमाण्डौ
बलिउडका किगं खान अर्थात शाहरुख खानले हालै मात्र आफ्ना छोरा र छोरीसँग खिचेको सेल्फी ट्विटरमा हाले  ।

 

अहिले उनको  सेल्फीले निकै चर्चा पाईरहेको छ । शाहरुखले यो सेल्फी क्यालीफोर्नीयाको शैक्षीक भ्रमणपछि खिचेका थिए ।

जसमा उनि  छोराआर्यन र छोरी सुहानासँग छन् । उनले क्याप्सनमा लेखेका छन् बच्चासँगको रोचक र शिक्षाप्रद यात्रा ।

शाहरुख खान अहिले रोहित शेट्टीको फिल्म दिलवालेमा काम गरिरहेका छन् । डिसेम्बरमा रिलिज हुने उत्त फिल्ममा काजोल ,वरुन भवन कृती सेनन,विनोद खन्ना पनि छन् ।

शाहरुखका अर्का छोरा  पनि छन् अब्राहम उनलाई शाहरुखले सरोगेसीको मद्दतले जन्माएका हुन् ।

Post Comment

Radio Audio Live