Radio Audio Program

Find us on Facebook

Updates

आराध्यालाई जोडेर गरेको मजाक खप्न सकेनन् अभिशेकले ।

 

मजाक गर्न र सहनमा खप्पिस अभिनेता अभिशेक बच्चनलाई यसपालीको एक मजाकले भने खपिनसक्नु बनायो । उनको ट्विटरमा गरिएको उत्त मजाक सहि नसक्नु भएर उनले बिरोध पनि जनाए । एक ट्विटर प्रयोगकर्ता मयंक तिवारीले अभिशेक र अराध्याको फोटोमा लेखेका थिए आराध्या ठुली  हुने दिनको पर्खाई छ । त्यसपछि उनी आफ्नो पिताको फिल्म द्रोण , झुम बराबर झुम हेरुन् अनि आफ्नी आमालाई सोधुन् की उनलाई अभिशेकसँग बिवाह गर्नुपर्ने के बाध्यता थियो ।


अभिशेकलाई सहि नसक्नु भएर उनले पनि तुरुन्तै रिप्लाई गरे  के तिमी आफ्नो बारेमा राम्रो महशुस गर्छौ ?राम्रो हो । अब जहाँ बाट आएका हौ त्यहि जाउ । फेरि मयंकले जवाफ दिए उनलाई अभिशेक मन पर्छ तर उनका फिल्म भने मन पर्दैन । फेरि अभिशेकले लेखे फिल्म मन नपर्नु फरक  कुरा हो तर यसमा आराध्यालाई बिचमा ल्याउनु राम्रो कुरा हाईन । अन्त्यमा मयकंले माफी पनि मागे ।  हेर्नुस ट्विटरको कुरा फोटोमा ।

 

Post Comment

Radio Audio Live