Radio Audio Program
- Super Fast [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Comedy Capsule [ Listen ] [ Download ]
- Houseful Comedy Show [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
Find us on Facebook
Updates
तरकारी किनेर साइकलमा फर्किंदै सलमान र करिना
असार, काठमाडौं । सलमान खानको धमाकेदार प्रस्तुतीको लागि उनको साथि कयौं दिन देखि पर्खि रहेका थिए । यसपटक ईद र त्योहारमा उनका पर्खाई समाप्त हुने भयो । सलमान खान र करिना कपुरखान एक पटक फेरी अलग अलग किसिमले देखिने छन् । बजरंगी भाई जान करिना कपुरको साथ दिल्लीको लाल किल्ला नजिक केही फुर्सत लिएर बसी रहेका छन् । सलमान यस तस्बिरमा साईकलमा करिनालाई बसाएर तरकारी खरिद गर्न हिँडे ।
यो फिल्ममा करिना एक स्कुलमा पढाउने शिक्षकको रुपमा अभिनय गरिरहेकी छन् र सलमान खान धेरै पछि अलि फरक खालको फिल्म गर्न गई रहेका छन् । ‘बजरंगी भाईजान’ मा एक पाकिस्तान बाट आएको सानो बच्चालाई उसकै घर ठेगाना मा फिर्ता पठाउने सम्मको कहानीको बयान गरिएको छ । नवाजुद्दिन सिद्दीकी पनि मूख्य रोलमा छन् । कबिर खानको निर्देशनमा फिल्म यसै साल इदको मौका पारेर रिलिज हुनेछ ।





Post Comment