Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
अजय र शाहरुखको बिचमा दुश्मनीनै छ त ?
साउन, काठमाण्डौ
अभिनेता शाहरुख खान र अजय देवगनलाई बलिउडमा राम्रो साथी मानिदैन । शाहरुखसँग काजोलको नाम जोडिने गरेकाले पनि उनीहरुबीच दुश्मनी रहेको आँकलन गरिन्छ ।
काजोल अजय देवगनकी श्रीमति हुन् । बिग्रीएको सम्बन्ध अहिले सुधार हुँदै आएको खबरहरु पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । तर, उनीहरुबीचको सम्बन्ध अझै सुधार नभएको बुझिएको छ ।
अजय देवगनको आउँदो फिल्म दृश्यमको प्रचारप्रसारका क्रममा पत्रकारहरुले शाहरुखसँग एकै साथ कहिले देख्न पाईन्छ भनेर गरेको प्रश्नमा अजय देवगन मौन रहे । पत्रकारको प्रश्नलाई उनले यताउता हरेर नै टारिदिए ।
गरुङ्गो मनले दिलवालेमा काजोल र शाहरुखले सँगै काम गरेर मलाई कुनै जलन छैन भन्ने स्पष्टोक्ति दिए । पत्रकारले सोधेको प्रश्नभन्दा फरक तवरमा उनले दिएको जवाफले शाहरुखसँगको उनको सम्बन्ध अझै नसुध्रीएको चर्चा चल्न थालेको छ ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment