Radio Audio Program

Find us on Facebook

Updates

सलमानको जिवनमा एक दिनमा सबैभन्दा बढि व्यापार गर्ने फिल्म

साउन, काठमाण्डौ
सलमान खान फिल्मसको पहिलो फिल्म बजरगीं भाईजानले दुई दिनमा लगभग ६४ करोडको व्यापार गरेको छ । बजरगीं भाईजानले शुक्रबार २७ करोडको व्यापार गरेको थियो भने शनिबार ३६ करोडको । शनिबारको व्यापार सलमानका अहिलेसम्मका फिल्महरुमा एक दिनको सबैभन्दा बढि व्यापार हो । यो भन्दा पहिले फिल्म एक था टाईगरले एक दिनमा ३२ करोड रुपैयाभन्दा बढिकमाएको थियो ।

 

यो भन्दा अगाडी सुरुको हप्तामा किकले ८३ करोडकोव् यापार गरेको थियो र बजरगीं भाईजानले  दोसो्र रेकर्ड राख्न सक्ने सम्भावना देखिएको छ ।  फिल्मको व्यापार हेर्दा  अब सय करोडको क्लबमा सामेल हुने सम्भावना पनि बोकेको छ ।

Post Comment

Radio Audio Live