Radio Audio Program

Find us on Facebook

Updates

कोे सँग चल्दैछ पुनमको प्रेम ?

असार, काठमाण्डौ
बलिउडमा
कुनै न कुनै कामले चर्चा र विवादमा रहने अभिनेत्री  पुनम  फेरि पनि प्रेमको कुराले चर्चामा आएकी छिन् ।  बलिउडमा एक समयका चर्चित हिरो विनोद खन्नाका छोरा साक्षि खन्नासँग पुनम पाण्डेको अफेयर चलेका कुरा सार्वजनिक भएको हो । सजंयलिला भन्सालीको फिल्म वाजिराव मस्तानीका साक्षीले भन्सालीका असिस्टेन्टको रुपमा काम गरेका छन् । 

 

 भन्सालीले उनलाई बचन पनि दिएका छन् उनि साक्षीलाई यो फिल्म सँगै लन्च गर्नेछन् । जानकारी अनुसार पुनम र साक्षी लाई कैयौ पटक एकैसाथ देखिएको छ । दुवैको बिचमा सम्बन्भ अघि बढिसकेको र दुवलेै केयौ पटक पार्टी गरेको पनि खुलासा भएको छ ।  हाल उनिहरु  धेरैजसो मिय साथमा नै बिताउँछन् ।

Post Comment

Radio Audio Live