Radio Audio Program

Find us on Facebook

Updates

फूल लिएर दिपिकालाई लिन गए रनवीर

साउन, काठमाण्डौ
बलिउड अभिनेता रनवीर सिंह दिपिकालाई प्रभाव पार्न हरबखत कोसिसमै हुन्छन् । दिपिकालाई स्पेशल महसुस गराउने उनको एउटै ध्येय हुन्छ । यसको लागि अनेक उपाय अपनाउन उनी पछि पर्दैनन् । यसै क्रममा अभिनेता रनवीर सिंह गए राती फिल्म हेर्न गएका थिए । उनि फिल्म सकिने बित्तीकै एयरपोर्टको लािग निस्कीए । कारण थिईन् दिपिका । 
जो आफ्नो लण्डन यात्रा पुरा गरेर मुम्बई फर्किएकी थिईन् ।

 

रनवीर, फूल लिएर दिपिकाको स्वागतका लागि एयरपोर्ट पुगेका थिए । दिपिका प्लेनबाट र्ओलने बित्तीकै रनवीर फुल उपहार दिए । आफ्नो ब्वायफ्रेण्डको तर्फबाट उपहार पाउँदा दिपिकाको पनि खुशिको सिमा रहेन । दिपिका खुशि हुँदा रनवीर खुशि नहुने कुरै भएन । उनीहरुको खुशिको त्यो पल उनीहरुको अनुहारमा स्पष्ट झल्कन्थ्यो

 

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् । 

Post Comment

Radio Audio Live