Radio Audio Program

Find us on Facebook

Updates

दुर्घटना पछि हेमा सम्मानीत

साउन,काठमाण्डौ
फिल्म निर्देशक तथा निर्माता सुवास घईको ईन्स्टीच्युट विसलिङ वुड्सले अभिनेत्री हेमा मालिनीलाई बलिउडमा ४० बर्ष पुरा गरेको अवसरमा सम्मान गरेको छ ।

हालै मात्र हेमा कार दुुुुर्घटनामा परेकी थिईन् जसको कारण उनि रेस्टमा छिन् । उनि  उक्त सम्ममनमा सामेल हुन सकिनन् ।  उनको सट्टा उनकी छोरी ईशा देओल उपीस्थत थिईन् । ईशाले नै हेमाको अवार्ड लिईन् ।

 

हेमाले सुवासलाई धन्यवाद दिदै ट्विीटरमा "लेखिन् सुवास घई र भारतको विसलिङ वुड्सले मलाई ४० बर्ष पुरा गरेको अवसरमा स्पेशल अवार्ड दियो । "

उनले अगाडी लेखिन् "म सेरेमोनिमा आउन सकिन मेरो सट्टा ईशा आईन् र उनले एक दमदार स्पीच पनि दिईन् । "उनले भनेकी छन् उनि यो अवार्ड पाएर निकै नै खुसी छन् ।

Post Comment

Radio Audio Live