Radio Audio Program

Find us on Facebook

Updates

थाहापाई राख्नुहोस् हामी एक अर्कालाई किन किस गर्छौ ।

साउन, काठमाण्डौ
 जब हामी कसैलाई किस गर्छौं त एक किसको क्रममा करीब आठ करोड व्याक्टेरीयाको आदान प्रदान हुन्छ । यसमा सबै व्याक्टेरिया नोक्सान पु¥याउने खाले नै हुन्छन् भन्ने छैन । यसका बाबजुद पनि कोही व्यक्ति सायद आप्mनो पहिलो किस कहिलयै भुल्दैनन् । रोमान्टिक जीवनमा चुम्बनको आप्mनै महत्व र अहम भूमिका हुन्छ । पश्चिमी समाजमा एक अर्कालाई किस गर्ने चलनै छ । किसि गर्नुलाई उनीहरु सामान्य व्यवहार ठान्छन् ।
 
एक नयाँ अध्ययनबाट मनुष्यमा यो चलन संसारको सबै संस्कृतिमा छैन आधा भन्दा कममा नै होला किसको प्रचलन ।
 किस गर्ने चलन जनावरको दुनियाँमा दुर्लभ छ ।
 
किस गर्ने चलन के हो ? यदी यो उपयोगी हो भने सबैले किन गर्दैनन् । जनाबरले त गर्दै गर्दैन भने सबै मानिसले पनि किन गर्दैनन् ?
 
नयाँ अध्ययन अनुसार १६८ संस्कृतिको अध्ययन गर्दा केबल ४६ प्रतिशत संस्कृतिका मान्छे मात्र रोमान्टिक मुडमा आप्नो साथीलाई किस गर्छन् ।     पहिले यो अनुमान लगाउँथे मानिसहरुले कि ९० प्रतिशत संस्कृतिमा मानिस रोमान्सका बेलामा आफ्नो 
साथीलाई किस गर्छन् तर यस्तो होइन ।
 
यस अध्ययन मा केबल लिपकिस को बारेमा अध्ययन गर्दा  । माता पिता आप्mनो बच्चालाई किस गर्छन तर यसलाई माथि भनिएको जस्तो अध्ययनका बेला यसलाई गणना गरिएको छैन ।
 
कयौं आदिम समुदायका मान्छेमा किस गर्ने नगर्ने बारेमा केही सबुत छैन । ब्राजीलको मेहीनाकु जनजातीय समुदायमा यसलाई सबैभन्दा अशिष्ट(अशोभनीय) कार्य मानिन्छ ।
 
यो समुदाय आधुनिक मानव को सबैभन्दा नजीकको पूर्बज मानिएको छ । यसकारण यीनिहरुलाई देख्दा पनि हाम्रा पूर्बजहरुमा पनि यस्तो किस गर्ने चलन सायद थिएन होला भन्ने अनुमान गर्न सकिन्छ  ।
 
यस अध्ययन दलका प्रमुख लसवेगास यूनिभर्सिटिका प्रोफेसर विलियम जानकोवायक का अनुसार किस गर्नु या यसलाई चलन चल्तीमा ल्याउनु पश्चिमी समुदायको देन सम्झन्छन् । यस विचारलाई सत्य मान्ने केही ऐतिहासिक आधार हरु सुरक्षित छन् ।
 
ब्रिटेनको यूनिभर्सिटी अफ आक्सफोर्ड का प्रोफेसर राफेल बलोडारस्की भन्छन् कि "किस गर्नु अहिलेको चलन हो ।"
 
किस जस्तो कार्यको सबैभन्दा पुरानो उदाहरण हिन्दु धर्मको वैदिक संस्कृतिमा पाईन्छ । जुन
३५०० वर्ष पुरानो  छ ।
 
मिश्रको प्राचीन संस्कृतिमा किस गर्नुको कारण मानिसलाई एक अर्काको बाहुमा समेट्नु अर्थात असाध्यै नजिक छौं मनपराउँछौं भन्ने देखाउनु हो । यसका बारेमा अझैपनि खोज कार्य भई रहेको छ । मानव समुदायको सबैभन्दा नजिकको नाता चिम्पान्जी सँग रहेको छ ।
 
जर्जिया, अटलान्टा स्थित एमरी यूनिभर्सिटि को जीव विज्ञान फ्रान्स डि वालका अनुसार चिम्पान्जी एक अर्कासँग लड्ने झगडा गर्ने गरे पनि अन्त्यमा किस गर्ने वा  अँगालो मार्ने गर्छन् ।
 
यो पोथी चिम्पान्जीमा बढी हुन्छ । चिम्पान्जीको बोनोबो प्रजातीले पनि  किस गरेको पाइन्छ । र किस गर्ने बेलामा जिब्रो लतपत्याउने गरेको पनि देखिन्छ ।
 
यो प्रजाती सम्भोगका (रतिक्रिडा) समयमा  बढी सक्रिय पनि हुन्छ भनिन्छ । जसरी दुई जना मित्र एक आपसमा भेटहुँदा हात मिलाउने गर्छन । त्यसै गरी यो प्रजातीको चिम्पान्जी रतिक्रिडा गर्न थाल्छ । पोथी साथी भेटिना साथ । यस विषयमा यो जीव लाई  अपबादकै रुपमा लिन सकिने बताइन्छ ।कुनै कुनै जनावर आप्नो साथीको शरीरबाट निस्कने गन्ध मन पराएर पनि यस्तो गर्छन भन्ने केही अध्ययनहरुले देखाएको पनि छ ।

 

 
२०१३ मा वलोडारस्की ले किस गर्ने प्रवृत्तीका विषयमा विस्तृत रुपमा अध्ययन गरे ।  उन्ले सयौं मानिससँ सोधे कि एक अर्कालाई किस गर्ने समय उनको लागि सबै भन्दा महत्वपूर्ण कुरा के थियो त ? यसअध्ययन बाट के थाहा लाग्यो भने किस गर्दा एक  अर्काको शरीरबाट आउने गन्धको प्रभाव बढी देखियो । आकर्षित हुनाको कारण । उनले भने कि यो गुण बढी स्तन धारी प्राणीमा रहेको पाइयो ।
 तसर्थ किस गर्ने सांस्कृतिक रुपले स्वीकार गरियो । यसले मानिसलाई एकआपसमा नजिक  पु¥याउने सहयोग पु¥याउँछ ।  वलोडारस्कीले भने यसको शुरुवात कहिले भयो पत्ता लगाउन सजिलो छैन । 
 

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् । 

Post Comment

Radio Audio Live