Radio Audio Program

Find us on Facebook

Updates

स्टाईल दिवा सोनम पत्रिका लगाएपनि फेसनेवल

साउन काठमाण्डौ
अभिनेत्री सोनम कपुरको स्टाइर्लको प्रशंसा सबैले गर्छन् र उनको स्टाईलको पहिचान पनि छुट्टै छ ।  उनि बलिउडकी स्टाईल दिवा भनेर चिनिन्छीन् । सोनमको सुन्दरतामा
 उनका को स्टार बनिसकेका पाकिस्तानी अभिनेता फवाद खान पनि तानिएका छन् ।

 

उनि भन्छन् "फेसन च्वाईसको कुरामा त सोनम सबैभन्दा अगाडी छन् । उनलाई कसैले पनि जित्न सक्दैन । उनको च्वाइसमा कुने पनि गल्ती छैन यदि सोनम न्युजपेपर नै लगाएपनि फेसनेवल देखिनेछिन् ।"

 

फवाद खानलाई बलिउडअभिनेतामध्ये  इमरान खानको डे«सिङ स्टाईलनिकै नै मन पर्छ ।

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् । 

Post Comment

Radio Audio Live