Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
ह्याप्पी वर्थ डे कट्रिना (बचपनका केहि तस्विरसहित)
असार, काठमाण्डौ
बलिउडमा सन् २००३ देखि फिल्म बुमबाट अभिनय ुसरु गरेकी थिईन् अभिनेत्री कट्रिना कैफले । बलिउडमा १२ बर्ष देखि काम गर्दै आएकी अभिनेत्री १६ जुलाई २०१५ मा ३२ बर्ष पुगिन् । यानेकी आज उनको जन्म दिन हो । उनको जन्म स १९८३ जुलाई १६ मा भएको थियो । हामि सबैले कटिना भनेर चिन्छौ तर उनको नाम कट्रिना कैफ नभएर कट्रिना टारकेटि हो । उनी आफ्नो व्यत्तित्वको लागि पनि चिनिन्छिन् । उनको बढि फिटनेस पनि गज्जबको छ ।
बलिउडमा जति सफलता उनले आफ्नो कामबाट पाईन् त्यो भन्दा बढि उनको अफेयरको चर्चा पनि चल्यो । पहिले सलमान खानसँग उनको नाम जोडियो । हाल उनि रनवीर कपुरसँग लिभ ईन रिलेशनसिपमा छन् । उनका केहि बचपनका तस्विरहरु आज हामाी तपाँईलाई देखाउँदैछौ ।





Post Comment