Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Audio Market. [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
स्मरणशक्ति बढाउने उपाय
उमेरसँगै स्मरणशक्ति घट्दै जानु त स्वाभाविक हो, तर उमेरमै पनि स्मरणशक्ति क्षीण हुँदै जाँदा तनाव नै हुन्छ ।स्मरणशक्ति पनि हाम्रो दैनिक जीवन व्यवहारमा जोडिएको हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसैले दैनिक जीवनमा निम्न कुरालाई ध्यान दिए स्मरणशक्तिलाई चुस्त राख्न सकिन्छ ।
१.बिहान हिँडडुल गर्नाले स्मरणशक्ति चुस्त हुन्छ ।
२. शारीरिक व्यायाम शरीर र दिमाग दुवैका लागि उपयोगी हुन्छ ।
३.समयमै सुत्ने र उठ्ने जीवनशैली उपयोगी हुन्छ ।
४.मानसिक तनाव लिनुहुँदैन ।
५.मनोरञ्जनलाई पनि जीवनशैलीको अंग बनाउनुपर्छ ।
६. एकोहोरो काम गरिरहनुहुँदैन ।
७. धूम्रपान तथा मद्यपान गर्नुहुँदैन ।
८. एकैपटक धेरै खाना खानुहुँदैन ।
९. राति अबेरसम्म पढ्ने बानी राम्रो होइन, बिहान पढ्नु उपयुक्त हुन्छ ।
१०. जंक फुडको सेवन स्वास्थ्यकै लागि पनि हानिकारक छ ।
११. हरियो सागपात जतिसक्दो बढी खाने गर्नुपर्छ । त्यस्तै, ताजा फलफूलले पनि फाइदा
गर्छ ।
१२. दूध र दहीजस्ता पदार्थले स्मरणशक्ति बढाउन मद्दत गर्छन् ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए
More Updates
- बिमल डाँगी र मुना थापा मगर किन कराउँदै छन् बेस्सरी । (भिडियोसहित)
- सिंगल केटीहरुले ब्वायफ्रेण्ड नबनाउनुको पाँच कारण ।
- उस्तै अनुहार भएका बलिउड अभिनेत्री , पूर्व प्रेमिकाको रिसले सलमानले खोजेका अभिनेत्री सहित ।
- खुसी छिन् डेजि, हेट स्टोरी ३ को भुमिकाका बारेमा यसो भन्छीन् ।
- बाजिराव मस्तानीको ट्रेलर रिलिज, नेपाली सिने क्षेत्रमा समेत हल्ली खल्ली ।





Post Comment