Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बचपनमा चोर थिए रे रनवीर कपुर ।
असार, काठमाण्डौ
रनवीर कपुरकी दिदी रिदिमाले आफ्ना भाई रनवीरका बारेमा केहि कुराहरु सेयर गरेकी छन् । उनले रनवीरका यस्ता कुराहरु भारतको एन डि टि भि को गेस्ट कोलममा सेयर गरिन् जो उनलाई फिटिक्कै मन पर्दैनथ्यो ।
उनले लेखेकी छन् "रनवीरले म सँग गर्लफ्रेन्डको बिषयमा कहिल्यै पनि कुरा गरेन , जब हामी लडंनमा पढ्नको लागि बस्थ्यौँ त्यतिबेला उसले मेरा सामानहरु चोरेर आफ्ना गर्लफ्रेन्डहरुलाई दिन्थ्यो त्यो कुरा मलाई उसका गर्लफ्रेन्डहरुसँग आफ्ना सामान देखेपछि थाहा हुन्थ्यो । मलाई रनवीरको यो बानी साह्रै नराम्रो लाग्थ्यो । "
उनले यो पनि लेखेकी छन् रनवीर कपुर बच्चादेखि नै बदमास थिए । सानो छँदा उनिहरु wwf को फाईट हेरेर उस्तै गरि लड्थे उनिहरुकी आमा अर्थात अभिनेत्री नितु कपुर त्यो देखेर दिक्क मान्थिन् ।





Post Comment