Radio Audio Program

Find us on Facebook

Updates

यी हुन् कटरिना कैफका फिटनेस ट्रेनर, फोटोमा हेर्नुस उनिहरुको दोस्ती ।

 

कटरिना कैफलाई बलिउडकी सबै भन्दा फिट अभिनेत्रीहरुमा गनिन्छ । उनि फिट रहनुमा  उनका फिटनेस ट्र«ेनर रेजा कतानीको  मुख्य भुमिका छ । कटरिनाको लुकमा तब देखि चमक आएको  हो जब देखि उनि रेजा कतानीसँग मिलिन् ।

उनको ट्रेनिङ को असर उनका फिल्म एक था टाईगर, धुम ३ जस्ता फिल्ममा देखीयो । दुवै फिल्ममा कैटद्धवारा गरिएको एक्सन सिनको स्फुर्तिमा उनको फिट बडिलेनै  बढि प्रसंशा बटुलेको छ ।

 

उनिहरुलाई देखेर लाग्छ कि रेजा कटरिनाका  ट्रेनर मात्र नभएर राम्रो साथि पनि हुन् । फोटोमा कटरिना निकै कम्फर्ट देखिएकी छिन् त्यति कम्फर्ट त अरु कुनै स्टारका साथमा पनि छैनन् ।
    

 

Post Comment

Radio Audio Live