Radio Audio Program
- Super Fast [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Comedy Capsule [ Listen ] [ Download ]
- Houseful Comedy Show [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
Find us on Facebook
Updates
श्रदाले खोलिन् राज ,वरुनलाई प्रपोज आफै गरेकी थिईन् ।
कपिल शर्माको शो कमेडि नाईट्स वीद कपिलका त्रममा श्रद्धाले आफ्नो बचपनको राज खोलेकी छन् । उनि त्यहाँ आफ्नो आगामी फिल्म ए बि सि डि २ को प्रमोशनका क्रममा पुगेकी थिईन् । श्रद्धाले बताईन् की फिल्म का को स्टार वरुन धवनलाई उनले बच्चामै प्रपोज गरेकी थिईन् जतिबेला वरुन आठ बर्षका थिए ।
फिल्मको प्रमोशनका क्रममा वरुन पनि त्यहाँ पुगेका थिए ।व्वरुनलाई पनि उनका फ्यानहरुले सोधे किन श्रद्धाको प्रपोजलाई स्वीकार गर्नुभएन त ? वरुनको जवाफ भने निकै नै रमाईलो थियो । उनले जवाफ दिए त्यतिबेला म सानो थिए गर्लफ्रेन्ड ह्यान्डील गर्न सक्दैनथे त्येसैले । बच्चा देखि नै साथि भएर पनि होला उनिहरुलाई फिल्ममा काम गर्न निकैनै सजिलो भयो रे ।





Post Comment