Radio Audio Program
- Super Fast [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Comedy Capsule [ Listen ] [ Download ]
- Houseful Comedy Show [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
Find us on Facebook
Updates
फिल्मबाट बाहिरिईन् तब्बु ।
जेठ, काठमाडौं । निर्देशक एआर मरुगदास सोनाक्षी सिन्हा को साथ फिल्म अकिरा मा जुटे । यो एक्सन फिल्ममा सोनाक्षी मूख्य भूमिकामा छन् ।
अमीत साध उनको प्रेमीको भूमीकामा छन् । तब्बुलाई पनि एक महत्वपुर्ण लिएको थियो । यसो पनि भनिएको छ कि केही दिनको सुटिङपछि फिल्म बाट तब्बु बाहिरिईन् । ।
जानकारी मा आए अनुसार फिल्ममा उनको स्थानप्रति कोनकोण सेन शर्मा सँग सम्पर्क गरेका थिए । पहिले कानकोण पहिले ब्यस्त थिईन् । पछि उनले पडिसकेपछि मन पराईन् र हुन्छ भनिन् । यस बारेमा औपचारीक पुष्टी छिट्टै मिल्न सक्छ ।





Post Comment