Radio Audio Program
- Super Fast [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Comedy Capsule [ Listen ] [ Download ]
- Houseful Comedy Show [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
Find us on Facebook
Updates
अमिताभको बुढेसकालमा बच्चा जस्तो रहर नातिनीजस्तै बोल्न चाहान्छन् ।
हालै पाँच बर्ष भन्दा बढि उमेरका बालबालिकाको वेबसाईट वल्र्डु कम लन्च गर्न पुगेका महानायक अमिताभ बच्चनले आफ्नी नातिनी आराध्या जस्तै लगातार बोल्न सिक्न चाहेको कुरा बताएका छन् ।
अभिताभले बताएका छन् की उनी आफ्नी नातिनीसँग नरोकीईकन लगातार बोल्न सिक्न चाहान्छन् । उनी आफ्नो आगामी फिल्म वजीरको लागि व्यस्त छन् । मिडीयालाई लाग्छ की उनी ढिला बोल्छन् त्यसैलै उनले भने हाल आराध्या नरोकीई नन स्टप बोल्छिन् , र म त्यो कला सिक्न चाहान्छु ।
आराध्या अभिशेक र ऐश्वर्याकी छोरी हुन् । उनि सबैभम्दा आफ्नो दादाजी अमिताभकी प्यारी छन् ।





Post Comment