Radio Audio Program

Find us on Facebook

Updates

रैनाको लगनगाँठो प्रियंकासँग

भारतिय क्रिकेट टोलीका बायाँ हाते व्याट्सम्यान सुरेश रैनासँग प्रियंकाले लगनगाँठो कस्ने पक्का पक्कि भएको छ । आज विभिन्न अनलाईन सर्भिसहरुमा छापिएका खबर अनुसार भारतियमुल कि प्रियंका चौधरी अहिले नेदरल्याण्डमा बसोबास गर्दै आएकि छिन् । प्रियंका नेदरल्याण्डको एक बैंकमा कार्यरत छिन् । भने रैना अहिले भारतिय टिमका भरपर्दा क्रिकेटर हुन् । रैनाको बिबाह प्रसंगले उनका केटि प्रशंसक भने अचम्म परेका छन् । 

Post Comment

Radio Audio Live