Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
विदेशीसँग असफल अफेयर चलेका अभिनेत्रीहरु ।
असार, काठमाण्डौ
नीना गुप्ता
नीना गुप्ता टिभि र बलिउडको चर्चित अनुहार हो । सन १९५९ जुलाई ४ मा जन्मेकी नीना गुप्ता ५९ बर्षकी भईन् ।नीना गुप्ता भारती फिल्म र टिभिमा चर्चित छन् उनले, मंडी, उत्सब, भेडी, खलनायक,तेरेसँग र वीर जस्ता फिल्म र टिभीका कार्यत्रमहरुमा काम गरिन् । यो ८० को दशकको कुरा हो । नीना गुप्ताको वेष्टइण्डिज क्रिकेटर वियेन्न रिच्दार्स का साथ एक भेट प्रेममा बदलीएको ,सम्बन्धको क्रममा नीना गर्भवती भएकी थिईन ।त्यस्तै नीनाले २००८ मा विवेक मेहराका साथ विवाह गरिन् । नीना एक्लै भारती सेलिब्रेटी हैनन् जसको विदेशीका साथ प्रेम भयो आउनुस जानौ को को रैछन् त विदेसीसँग अफेयर चलाउने ।
कगंना रनावत
अभिनेत्री कगंना प्रेमको चर्चा खासै सुनिदैन तर कंगनाको पहिले इङ्लिस डाक्टर निक्लोम लेफेरिट्रकासग प्रेम सम्बन्ध चलिसकेको छ ।
अमृता अरोडा
बलिउढ आईटम गर्ल मलाईका अरोरा खानकी बहिनी अमृता अरोडा र पाकिस्तानी मुल क्रिकेटर उम्सान अफजल बीचको प्रेमको विषयले पनि मिडियामा खुबै चर्चा पायो । चार बर्षसम्म चलेको यो प्रेम पनि सफल भएन । अमृतले सन् २००७मा सकिल लडाकसँग विहे गरिन् । जानकारी अनुसार अमृता विहेभन्दा पहिले नै गर्भवति भएकी थिईन् ।
अन्जु महिन्दर
१९६० मा मिडिया को चर्चामा आकी अन्जु महिन्दर र गोरी दुबै लुकीछिपी गरेको प्रेम कहानी पनि चलेकै थियो ।विशेस गरि टेलिभिजन दुनियामा चर्चित अन्जु महिन्दरको सम्बन्धको चर्चामा उनिहरुले लुकिछिपी ईन्गेजमेन्ट गरे भन्नेसम्म पुग्यो तर पछि त्यो कुरा झुटो सावित भयो ।
लारा दत्त
फेमस टेनिस खेलाडि महेश भुपतिसँग विवाह गरेकी लारा दत्त पहिले केलि दोर्जेसँग लिभ ईन रिलेसनसिपमा थिईन् तर उनिहरुको प्रेम सफल भने भएन । उनिहरुको अफेयर १२ बर्षसम्म चलेको थियो । सन् २००७ मा केलिसँग छुटेकी लारा पनि विदेसीसँग अफेयर चलाउने र असफल हुने अभिनेत्री मध्येकी एक हुन् ।
जीनत अमान
बलिउड सेक्स सिम्बलका रुपमा चिनिने जीनत अमान र पाकिस्तानी क्रिकेटर इमरान खानको बीच पनि धेरै लामो समय सम्म प्रेमसम्बन्ध चलेको थियो ।





Post Comment