Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सनी लियोन भन्छिन ’ए’ श्रेणीका स्टारसँग काम गर्ने इच्छा छ
असार, काठमाडौं /बलिउड अभिनेत्र सनी लियोनले आफ्नो नयाँ चाहनाबारे आईतबार सार्वजनिक गर्दै भनिन्, मलाई ’ए’ श्रेणीका स्टारसँग काम गर्ने इच्छा छ ।
बलिउडका ’ए’ श्रेणीका स्टारका साथ काम गर्ने उनको इच्छा पहिले देखिनै रहेको उनले बताइन् । फिल्म उद्योगमा धेरै फिल्म खेलेका र सफल अभिनेतासँग फिल्म खेल्ने चाहना पछिल्लो पुस्ताका कलाकारलाई हुने रहेछ ।
यदी ’ए’ श्रेणीका कालाकारसँग काम गर्ने मौका पाएमा आफूमा भएको अभिनय क्षमतामा वृद्धि हुनुका साथै प्रतिभामा अझ निखार आउने थियो भन्ने उनको भनाई छ ।
सन् २०१२ मा प्रदर्शीत फिल्म ’जिम्म २’बाट बलिउडमा आफ्नो करिअर शुरु गरेकी सनीको यस वर्ष ’एक पहेली लीला’ र ’कुछ कुछ लोचा है’ जस्ता फिल्म प्रदर्शीत भैसेका छन् ।





Post Comment