Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
मिराको हात समाउँदै फर्किए शाहिद (फोटोफिचर)
असार, काठमाण्डौ
मगंलबार दिल्लीमा विहे गरेका अभिनेता शाहिद कपुर आफ्नी पत्नि मिराको हात समाउँदै मुम्बई फर्कीएका छन् । भारतीय सन्चार माध्ययमहरुले दिल्ली एयरपोर्टमा उनका केहि तस्वीरहरु खिचेका छन् ।
यस विवाहलाई शाहिदले मिडिबाट टाढा राखेका थिए तैपनि मिडिया उनका तस्वीरहरु लिनको लागिकहाँ पछि पर्थे र । उनले आफ्नो विवाहलाई शान्तीपुर्ण राख्न चाहान्थे र थयो पनि त्यस्तै । शाहिद र मिराका केहि तस्वीरहरु तल ।





Post Comment